News/Notices:
त्रिभूवनविश्वविद्यालयले २०७६ सालमा सञ्चालन हुने स्नातक तह दोश्रो वर्षको परीक्षा तालिका प्रकाशित गरेको छ । परीक्षा २०७६ श्रावण १३ गते दिउसो १२ बजे देखि सञ्चालन हुनेछ ।